सामग्रीमा जानुहोस्

निकोटीन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकोटिनको तीन आयाम चित्र

निकोटिन यौटा रासायनिक पदार्थ हो जुन चिया कफी इत्यादीमा पाइन्छ। निरन्तर सेवन गर्दा निकोटिन हानिकारक पनि हुन सक्दछ। यो सुर्तिजन्य पदार्थमा अधिक मात्रामा पाइन्छ।

सुर्तिले ०.६–३.०% सम्म निकोटिन जरामा बनाउने र पातहरूमा संचय गर्ने गर्दछन्। ओसत सुर्तिमा १ mg सम्म निकोटिन हुन्छ।

निकोटिन रहेको पत्ता लगाउने तरिका

[सम्पादन गर्नुहोस्]

‌‌== असरहरू == जब चुरोट खाइन्छ चुरोटको धुवाँसंगै निकोटिन पनि फोक्सोमा जान्छ। निकोटिन त्यसपछि रगतमा घुलेर दिमाग (मस्तिष्क)मा जान्छ। ‌‌

चुरोट वा सुर्तिजन्य पदार्थबाट छुटाउन पनि यसको प्रयोग गरिन्छ।

निकोटीन
Morty Proxy This is a proxified and sanitized view of the page, visit original site.