काठमाडौं, २१ जेठ।कमलरी आन्दोलनकारीमाथि प्रहरीले गरेको ज्यादतीको विरोधमा कमलरीहरूले आÞवान गरेको अनिश्चितकालीन आमहडतालका कारण म·लबार तराईका २२ जिल्लाको जनजीवन प्रभावित भएको छ। कमलरी प्रथाको अन्त्य, कमलरीको व्यवस्थापन र सुरक्षाको माग राखी आन्दोलनमा उत्रिएका पूर्वकमलरीलाई प्रहरी प्रशासनले गरेको दमनको विरोधमा तराईका २२ जिल्लामा आमहडताल आÞवान गरिएको हो। आमहडतालका कारण दाङ, बाँके, बर्दिया, कैलालीलगायतका पश्चिम तराईका जिल्लामा [...]
पोखरा, २१ जेठ।नेकपा एमाले क्षेत्रीय कमिटि-२ ले म·लबार जातीय विभेद तथा उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सचेतना कार्यक्रम गरेको छ। संविधानसभा निर्वाचनका लागि पार्टीपहिचालन अभियानअन्तर्गत सञ्चालित कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय पोलिट्ब्यूरो सदस्य खगराज अधिकारीले जातीय नाममा गठन गरिएका विभिन्न पार्टीदेशको राष्ट्रियता जोगाउनका लागि नभई देश टुक्र्याउने दौडमा लागेको आरोप लगाए। उनले २१ औं [...]
पोखरा, २१ जेठ।नौलो घुम्ती नेपालले पोखरामा आयोजना गरेको श्रीमद्भागवत् विराट ज्ञान महायज्ञमा दानदिने क्रम सुरु भएको छ। महायज्ञमा म·लबार आर्थिक तथा भूमिदान गर्नेक्रम सुरु भएको हो। यसैक्रममा नौलो घुम्ती नेपालका अध्यक्ष पदमराज पहारी तथा श्रीमती पुष्पा पहारी घलेले पोखरा लेकसाइडस्थित १० लाख मूल्य पर्ने भूमिदान गरेको वित्त तथा प्रशासकीय अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए। सो [...]
बुटवल, २१ जेठ।स्वतन्त्र पत्रकार सङ्घ नेपाल, रूपन्देहीको आयोजनामा बुद्ध सामुदायिक टेलिभिजनका फोटो पत्रकार वीरेन्द्र पाण्डेको नेतृत्वमा रहेको मेची-महाकाली उल्टो साइकलयात्राको टोलीलाई मङ्गलबार रूपन्देहीमा स्वागत गरिएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते मेचीपुलबाट सुरु उल्टो साइकलयात्राको टोलीलाई बुटवल राजमार्ग चौराहामा विभिन्न सङ्घसंस्थाले स्वागत गरेका हुन्। टोलीलाई एक समारोहबीच बुद्ध सामुदायिक टेलिभिजनले पनि राजमार्ग चौराहमा [...]
पोखरा, २१ जेठ।मुक्ति समाज कास्की क्षेत्र नं.३ को चौंथो क्षेत्रीय सम्मेलन म·लबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै मुक्ति समाज केन्द्रीय कमिटी उपाध्यक्ष तथा पार्टीवैकल्पिक केन्द्रीय सदस्य जगत विश्वकर्माले समाजवाद, साम्यवादमा कुनै पनि खाले विभेद नहुने बताए। उनले अबको २१ औं शताब्दीमा समाजका सबै शक्ति त्यसैर्तपm उन्मुख भएको बताए। वैकल्पिक केन्द्रीय सदस्य एकबहादुर रानाले अधिकार [...]